सन्दीपको कसिलो बलिङ्गसँगै डाइनामाइट्लाई १५९ रनको लक्ष्य (भिडियो सहित)



०४ माघ २०७५, काठमाडौं

नेपाली लेग स्पीनर सन्दीप लामिछाने कसिलो बलिङ्गसँग मैदान उत्रिएका थिए ।

सन्दीप अनुबन्धित टोली सिक्सर्सबाट नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीपले आफ्नो छैंठौं खेलमा कसिलो बलिङ्ग गरेका हुन् ।
सन्दीपको यो बलिङ्गसँगै उनका टिम सिक्सर्सले ढाका डाइनामाईट्सलाई १५९ रनको लक्ष्य दिएको छ ।

भिडियो–

https://youtu.be/h0wT5dcgi2U

प्रतिक्रिया दिनुहोस्