यसरी आफ्नी बहिनी करिनाको कारण ट्रोल भएकी थिइन् करिश्मा कपुर



२ माघ २०७५, काठमाडौँ

बलिउड नायिका करिन कपुर र करिश्मा कपुर दिदिबहिनी हुन् । यी बलिउडका निकै चर्चित सेलेब्रटिहरु हुन् । आजभोली सामाजिक सञ्जालम अधकांश कलाकारको केहि न केहि कुरालाई लिएर ट्रोल बनाइएको हुन्छ । त्यसैले पनि कलाकारको ट्रोल बन्नु सामान्य जस्तै भएको छ ।

यस्तैमा करिश्माले पनि एक शो मा आफू बहिनीको कारणले ट्रोल बन्न पुगेको कुराको खुलासा गरेकी छिन् । उनले निकै रमाईलो पारामा एक घटना सुनाइन् । ‘इमान्दारीपूर्वक भन्ने हो भने यो तिम्रो लागि निकै फन्नी थियो । एक अनलाइन प्रयोगकर्ताले मलाई भने, ‘आफ्नो बहिनीलाई यति धेरै पाउट नगर्न भन्नुहोस्’ ।’ करिना कपुर सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् त्यसैले उनका हरेक कुराको जानकारी उनकी दिदीले गराएकी हुन्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्