चर्चित क्रिकेटर सन्दिप लामिछानेको नयाँ गीत सार्वजनिक



०२ पुष २०७५, काठमाडौँ

सन्दिप लामिछाने नेपालका टप क्रिकेटर हुन् । उनले नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि आफूलाई साबित गरिसकेका छन् । सन्दिपले भातरमा हुने आई.पी.एल मा गएर नेपाललाई अव्वल साबित गराएका छन् ।

सन्दिप एउटा क्रिकेटर मात्र नभएर राम्रो गायक पनि हुन् । उनले केहि गीतहरु गाएका छन् । भर्खरै मात्र सन्दिपको नयाँ गीत सार्वजनिक भएको छ । बन्दना जोशीको शब्द र सन्दिप स्वयम्को संगीत रहेको यो झरी मा बोलको गीतमा आवाज पनि सन्दिपले नै भरेका छन्् । उक्त गीत सन्दिपको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्