महासमिति बैठकको पूर्वसन्ध्यामा देउवा र पौडेलबीच चर्काचर्की



२८ मंसिर २०७५, काठमाडौं

महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रैस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेपा रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

महासमिति बैठक शनिबार सुरु हुँदैछ । बैठकमा पोडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठक¥याउदै आलोचना गरेका थिए ।

उनले सरकार , संसद् र पार्टी कमजोर बन्दा कार्यशैली राम्रो नहुँदा पार्टी लथालिगं बनेको उल्लेख गर्दै समग्र पक्षको ‘पोस्र्टमार्टम’ गर्नुपर्ने बताएका थिए । लगत्तै सभापति देउवा पौडेलप्रति खनिए ।

प्रतिक्रिया दिनुहोस्