वाइबडी खरिदमा ‘सार्वजनिक खरिद ऐन–२०६३’ को उल्लंघन



२६ मंसिर २०७५, काठमाडौं

केही समय अगाडी नेपाल वायु सेवा निगमले खरिद गरेको वाइबडीको खरिद शंकास्पद देखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अनुगमनको प्रतिवेदन अनुसार वाइबडी खरिदमा कानून उल्लंघन भएको पाईएको हो ।

‘सार्वजनिक खरिद ऐन–२०६३’ मा भएको व्यवस्था अनुसार वाइबडी खरिद शंकास्पद भएको निष्कर्ष दिएको हो ।

कार्यालयले तयार पारेको प्रतिवेदन आज समितिमा पेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्