लोक सेवाको तयारी गरेर बसेकालाई खुसीको खबर– माग्यो ३ सय ५० भन्दा बढी कर्मचारी



२६ मंसिर २०७५, काठमाडौं

लोक सेवा आयोगले यो पटक करिब ३ सय ५० भन्दा बढिलाई रोजगारी दिन लागेको हो ।

निजामति सेवातर्फको विभिन्न सेवा, समूह, उपसमूह तथा अन्य श्रेणीको पदहरुमा आ. प्र., खुल्ला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लोक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको छ ।

विज्ञापन हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्