शहिद स्मारक ए डिभिजन लिग : संकटाद्वारा जावलाखेल पराजित



०३ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले सम्पन्न खेलमा संकटाद्वारा जावलाखेल पराजित भएको छ ।

प्रतियोगितामा आज तीन खेल हुने भएका छन् । तिमध्ये विहान सिफ्टको खेलमा संकटाले ० विरुद्ध १ गोल हान्न सकेको हो ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले जावलाखेललाई हराएको हो ।

यसपछि दिउँसो २ः३० बजे विभागीय टोली एपीएफ र फे्रड्स क्लब तथा बेलुकाको सिफ्टमा हिमालयन तथा सरस्वतीबीच खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्