लिङ्ग महोत्सवमा रमाउँदै जापानी युवतीहरु (फोटो फिचर)



विश्वभरी नै अनौठो महोत्सव र पर्वहरु मनाउने गरिन्छ । त्यसैमध्ये जापानमा १७ औं शताब्दीबाट शुरु भएको एक महोत्सव हो ‘लिङ्ग महोत्सव’ ।

जापानमा यसलाई एकदमै विशेष तरिकाले मनाउने गरिन्छ । जापानी नयाँ विवाहिता महिलाहरुले दुलहीको भेषभुषा लगाई सडकमा निस्कने र काठ वा मैनबाट बनाईएको लिङ्गसँगै सडकमा परेड गर्दा सौभाग्यवती हुने विश्वास गर्छन् ।

जापानमा बर्षेनी हुने सवैभन्दा ठूलो ‘लिङ्ग महोत्सव’ मा हजारौं मानिसहरु सहभागी हुने गर्दछन् । एजेन्सी

   

प्रतिक्रिया दिनुहोस्