‘बार्सिलोना’ मा अनुबन्धित खेलाडीहरुको पारिश्रमिकको बारेमा जान्नु ईच्छा छ ? हेर्नुहोस्



३० कार्तिक २०७५, काठमाडौं

विश्वमा विभिन्न प्रकारका खेलहरु खेलिन्छ । जसमा एक चर्चित खेल हो, फुटबल, यो खेल विश्वको कुनै पनि देशमा खेल्ने गरिन्छ । फुटबलका लागि विश्वको विभिन्न देशमा फुटबल क्लबहरु खोलिएको छन् ।

त्यस्तै यहि खेलबाट विश्वसामु परिचित भएका खेलाडीहरु पनि प्रशस्त छन् । तर, फुटबलप्रेमीका लागि एक कौतुहुल्ताको विषय हो–फुटबल खेलाडीहरुको पारिश्रमिक– चर्चित फुटबल क्लब बार्सिलोना, जुन क्लब विश्व फुटबल क्लबहरुमा एक मानिन्छ ।

बार्सिलोनमा अनुबन्धित खेलाडीहरुमा सबैभन्दा बढि पारिश्रमिक पाउने खेलाडीहरुमा कप्तान लियोनल मेस्सीले पाउँछन् भने सबैभन्दा कम सर्जी स्याम्परले पाउँछन् । यहाँ हामीले दर्शकहरुको जिज्ञासालाई ध्यानमा राखी यो विषयको जानकारीलाई प्रस्तुत गरेका छौं ।

775030900JC00083_FC_Barcelo

तालिकाबाकट जान्नुहोस्–

खेलाडीहरुको पारिश्रमिक (प्रति साता)

कप्तान लियोनल मेस्सी– ५ लाख पाउण्ड
लुईस स्वारोज– २ लाख ९० हजार
फिलिपे कोउन्टिन्हो– २ लाख ४० हजार
उसमान डेम्बोले– २ लाख २० हजार
सर्जियो बुट्सकेट्स– १ लाख ८५ हजार
अर्थुरो भिडाल– १ लाख ६५ हजार
जेरार्ड पिके– १ लाख ६५ हजार
इभान राकिटिक– १ लाख ३० हजार
जोर्डी अल्बा– १ लाख
माल कोम– ९० हजार
टर स्टेगेन– ९० हजार
सामुएह उम्टिटि– ७५ हजार
नेल्सन सेमेडो– ७५ हजार
क्लिमेन्ट लेङलेट– ७० हजार
सर्जी रोबोर्टो– ७० हजार
डेनिस स्वारेज– ६० हजार
फारिन्फो– ६० हजार
अर्थुर मेलो– ६० हजार
स्पर सिलेसन– ५५ हजार
थोमस भर्माईलेन– ५५ हजार
मार्लोन सान्तोष– २० हजार
सर्जी स्याम्पर– १० हजार

प्रतिक्रिया दिनुहोस्