विश्वकै लामो जिब्रो भएकी युवती…(फोटो फिचर)



ग्रेट ब्रिटेनको मिशिगन क्षेत्रकी एड्रियन लुईस विश्वकै सबैभन्दा लामो जिब्रो भएकी युवतीको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छिन् ।

हफिंगटन पोस्टमा अनुसार उनको जिब्रो १० दशमलव १ सेमी लामो छ । लुईस भन्छिन्, ‘मेरो जिब्रोले नाक, घाँटी, आँखा, टाउको पछाडीसम्मपनि चाट्न पुग्छ ।’ एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्