शहिद स्मारका ए डिभिजन लिग : पहिलो हाफमा शेर्पा र एपीएफ बराबरी



२६ असोज २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भईरहेको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपीएफ खेलिरहेका छन् । पहिलो हाफमा दुबै टिमले बराबरी खेलेका छन् ।

खेलको पहिलो हाफ ४५ मिनेटसम्म कुनै पनि टिमले गोल गर्न सकेका छैनन् । दुबै टिम विपक्षीको गोल पोषको जाली चुमाउन प्रयासरत भएपनि कुनै टिमले गोल गर्न भने सकेको छैन । कुनै टिमले पनि बल पासको सदुपयोग गर्न नसक्दा दुबै टिम बराबरीमा रोकिएका छन् ।

यसपछिको खेलमा विग्रेड ब्वाईज र मनाङ मस्र्याङ्दी खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्