१७ मिलियन डलर पर्ने विश्वकै महंगो लग्जरी जुत्ता (फोटो फिचर)



सामान्यतया जुत्ताको मूल्य रु १ हजार, २ हजार वा लाखौं । तर यहाँ हेर्नुस् नौ महिनामा डिजाइन गरेर तयार पारिएको जुत्ता यसको मूल्य मात्र १७ मिलियन डलरको ट्गमा विक्रि भईरहेको छ ।

जुनून ज्वैलर्स र मारिया मजारीको सीईओ जुनून ज्वेलर्स र मारिया मजारी, जेडा दुबईको क्रिएटिव निर्देशकले १७ मिलियन डलरको जुत्ता बनाएको बताउछन् ।

“जुनून ज्वैलर्सका मुख्य कार्यकारी हेमनी करम चन्दानीले भने, “ अल्ट्रा लक्जरी जूताहरूको दायरा बनाइदिए ।“

मिडियाका अनुसार यो लग्जरी जुत्ता हिरा तथा सुन जडित गरेर बनाइएको छ । उक्त पैशन डायमण्ड जुत्ताको मुल्य १७ मिलियन डलर हो । यसमा सयौँ हिरा हालेर बनाईएको छ । यो संसारको सबैभन्दा महंगो जोडी जुत्ता यूएईमा सार्वजनिक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्