सिके राउतको टाउको काटेर फुटबल खेल्नुपर्छ : सावित्री सुवेदी



०५ असोज २०७५, काठमाडौं

चर्चित सामाजिक अभियन्ता सावित्री सुवेदीले मधेश नेपालको भूमि होईन भनेर विखण्डनकारी अभियान चलाईरहेका सिके राउतको टाउको काटेर फुटवल खेल्नुपर्ने आक्रोश पोखेकी छन् ।

उनले फेसबुकमा लेखेकी छिन्, सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ। युरो अमेरिकन डिजाईनमा तराईलाई छुट्टाएर दीर्घकालीन चिन विरुद्ध राजनैतिक पेले ब्याक गर्ने रणनीति अन्तर्गत यस्तो भईरहेको छ ।

नेपाल टुक्राउन करोडौ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ। #जयनारी

विगत लामो समयदेखि राष्ट्रिय एकता, महिला हिंसा अत्य, बलात्कारीलाई फाँसी, भ्रष्टाचारको अन्त्य, शान्ति अमन चयनका मुद्धा लिएर लडिरहेकी सुवेदीले विखण्डनकारी अभियान सञ्चालन गर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने जोकोहीलाई राज्यले ताकेर कारबाही गर्नुपर्ने बताउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्