नेकपामा सातै प्रदेश कमिटीको नेतृत्व छानियो (फोटो/नामावली सहित)



०५ असोज २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवकोे जिम्मेवारी बाँडफाँड गरेको छ ।

जिम्मेवारी विभाजनमा पूर्व नेकपा एमालेबाट २ जना र पूर्व माओवादी केन्द्रबाट २ जनाको दरले जिम्मेवारी तोकेको छ ।

प्रदेश स्तरीय जिम्मेवारी बाँडफाँडसँगै लामो समयदेखि हुन नसकेको तल्ला कमिटीहरुको एकीकरण प्रक्रियाले गति पाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्