अमिताभका नातिसँग शाहरुखकी छोरी सुहानाको प्रेम चर्चा



०५ असोज २०७५, काठमाडौं

हालै बलिउड किङ खान शाहरुखकी छोरी सुहानाले इन्टाग्राममा अमिताभ बच्चनका नाति अगस्त्यसँगको तस्वीर पोष्ट गरेकी छिन् । यस तस्वीरका कारण फेरि पनि बलिउड बृत्तमा एकपटक उनीहरुको सम्वन्धबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । धेरैले उनीहरु प्रेममा रहेको आशंका पनि गरेका छन् ।

बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्