भितनाममा जनवरी १ देखि हालसम्म ३५ पटक भूकम्प



४ असोज २०८७५, हनोई

भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सेन्टरले जानकारी दिएको छ ।

भूकम्पहरुको मापन भने स–साना नै रहेका छन् । सो भूकम्पहरु २.५ देखि ४ं.५ रिक्टर बस्केलसम्मका रहेका छन् । भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति भने नभएको यहाँको भूगर्भ विभागले जानकारी दिएको छ ।

भितनामको पाँचवटा प्रान्तलगायत चीन र लाओसमा सीमाक्षेत्रमा रहेका पहाडी इलाकाहरु यस भूकम्पहरुबाट प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्