नवप्रवेशी फुटबल क्लब भायाडोलिभमा रोनाल्डोको सेयर



०३ असोज २०७५, काठमाडौं

विश्व फुटबलका एक कुशल खेलाडि रोनाल्डोले स्पेनिस क्लब रियल भायाडोलिभको ५१ प्रतिशत सेयर किनेका छन् । ‘यसरी पैसा मात्र खर्च गरेर त उनी धनी बन्नै सक्दैनन’ फुटबल पत्रकार विलियम वालागुले भनेका छन्

रोनाल्डोले स्पेनिस फुटबलका नवप्रवेशी क्लब भायाडोलिभको ५१ प्रतिशत सेयर किनेका हुन् । उनी विश्का एक कुशल तथा  स्किल्ड मानिन्छन् ।

उनले १८ वर्षे फुटबल जीवनमा रियल मड्रिट, इन्टर मिलान, एसि मिलान तथा बार्सिलोना जस्ता क्लबहरुमा खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्