चितामा जलाउन लाग्दा जुरुक्कै उठेर पानी मागेपछि (भिडियो सहित)



सर्पले टोकेर मृत्यु भएका युवक चिताबाट उठेर पानी मागेपछि हल्लीखल्ली भएको थियो ।

भारतको रायसेन गाउँका २३ वर्षीय भगवान सिंह सेन जंगलमा दाउरा काट्न जाँदा सर्पले टोकेर उनको मृत्यु भएको थियो ।

उनलाई चितामा जलाउने तयारी भइरहेको बेला उनि जुरुक्कै उठेर पानी माग्न थालेपछि उनलाई अस्पताल लगियो ।

प्रतिक्रिया दिनुहोस्