सानिमा इन्सुरेन्समा १५२ जनाको लागि आकर्षक रोजगारी (विज्ञापनसहित)



३० साउन २०७५, काठमाडौं

निकट भविष्यमै सञ्चालनमा आउन लागेको सानिमा लाइफ इन्सुरेन्सका लागि कर्मचारीको माग भएको छ । इन्सुरेन्सले ब्रान्च मेनेजरसहित विभिन्न १२ पदका लागि १५२ कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले अगस्ट ३१ भित्र आवेदन दिन सक्ने इन्सुरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्