चर्चा बटुल्दै “रोजी”को गीत सांगीतिक बजारमा (भिडियो सहित)



२३ साउन २०७५, काठमाडौं

नेपाली फिल्म “रोजी” को “फुला हैन” बोलको गीतले यतिबेला धेरै चर्चा कमाइरहेको छ। प्रताप दास र प्रविशा अधिकारीको स्वारमा रहेको उक्त गीतमा राजेश कुमार श्रेष्ठको लेखन र एलिस कार्कीको संगीत रहेको छ।

टर्कीको पर्यटकीय स्थल इस्तानबुल, साल्टलेक र कोनियामामा खिचिएको उक्त द्रिस्यमा प्रदीप खड्का र मिरुना मगरको अभिनय रहेको छ। गीतमा कविराज गहतराजले कोरियोग्रफ गरेका छन् ।

सोमबार सार्वजानिक भएको गीतमा करिव ५ लाख भन्दा धेरैले हेरिसकेका छन् । प्रेमिल अनुभूति दिलाउने उक्त गीत र भिडियो यतिबेला दिन प्रतिदिन चर्चा बटुल्न सफल बनिरहेको छ।

हेरौं उक्त गीतको भिडियो यस्तो छ :-

प्रतिक्रिया दिनुहोस्