सिटिईभीटिको प्रवेश परीक्षा स्थगित




२१ साउन, २०७५, काठमाडौं

प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् सिटिईभीटिले सोमबार लिने भनेको प्रवेश परिक्षा स्थगित गरेको छ ।

प्राविधिक एसएल्सी तहको पुर्ण शुल्कियतर्फको भर्नाको लागि लिन लागिएको प्रवेश परिक्षा विशेष कारणबस स्थगित भएको परिक्षा नियन्त्रन कार्यलयले जनाएको छ ।

अहिलेका लागि स्थगित भएको परिक्षा पछि हुने तथा पछि नै मिति र समय तोकिने पनि कार्यलयले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्