बन्दको हल्ला हल्लामै सिमित : आज टिचिङ अस्पतालमा करिव १६०० ले टिकट काटे (भिडियो सहित)



१० साउन २०७५, काठमाडौँ

देशै हल्लाउने गरी भएको अस्पताल बन्दको हल्ला बजारमा मात्रै सिमित देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा ओपीडी टिकट काउण्टर प्रमुखका अनुसार हिजो १४९३ र आज २ बजेसम्ममा करिव १५५६ ले चेकजाँचको लागि टिकट काटेको बताए ।

बन्दको प्रभाव परेन भन्दा उनी भन्छन्, ‘बन्द त मिडियाले मात्र गरेका हुन्, नियमित रुपमा सेवा संचालन भईरहेको छ ।’ अस्पतालको अवस्था हेर्दा भिडभाड नदेखिए पनि विरामीको चापसँगै सवै वार्डहरुमा नियमित रुपमा सेवाहरु सुचारु रहेको देखिन्थ्यो ।

  

प्रतिक्रिया दिनुहोस्