गर्मी लागेसँगै प्रियंकाको विकिनी अवतार सार्वजनिक



०४ साउन २०७५, काठमाडौं

सामाजिक संजालमा निकै नै छाउने नायिका हुन् प्रियंका कार्की । केहि दिन अघि मात्र नायक आयुस्मान देशराज जोशीसँग ईन्गेजमेन्ट गरेकी प्रियंका मिस भुटान अमेरिकामा सहभागी हुन अमेरीका पुगेकी छिन् ।

हालै उनले अमेरीकाको स्विमिङ पुलमा विकिनी पहिरनमा खिचाएको तस्वीर सार्वजनिक भएको छ । उनले उक्त तस्वीर प्रतियोगिलाई पुलमा प्रशिक्षण दिने क्रममा खिचाएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्