आफ्नो नामसमेत बिर्सिने संसारका महान वैज्ञानिक अल्बर्ट आईन्सटाईन



१९ असार २०७५, काठमाडौं

माता पोलीन आईन्सटाईनको कोखबाट १४ मार्च १८७९ मा जन्मिएका अल्बर्ट आईन्सटाईन विश्वका एक प्रख्यात तथा महान वैज्ञानिक हुन् । जर्मनीको एक यहुदी परिवारमा जन्मिएका आईन्सटाईनका पिता हरमन आईन्सटाईन पेशाले इन्जिनियर तथा व्यापारी थिए ।

सन् १९८० मा उनको परिवार म्युनिख शहरमा बसाई सरे  । यहुदी परिवरमा जन्मिएका अल्बर्ट आईन्सटाईन  धार्मिक परम्पराको विरोधी थिए तसर्थ उनी अध्ययनका लागि क्याथोलिक विद्यालयमा भर्ना भए । तथापी पछि उनी त्यहाँबाट सरेर ८ बर्षको उमेरमा लुइटपोल्ड जिन्मेजियम जसलाई हाल अल्बर्ट आईन्सटाईन जिम्रेजियमको चिनिन्छ  त्यहाँ उनले माध्यामिक तथा उच्च माध्यामिक शिक्षा लिए । उनी ७ बर्षसम्म त्यहाँ रहे  ।

जर्मन वैज्ञानिक आईन्सटाईनले इजरायलको राष्ट्रपति बन्ने प्रस्ताव समेत अस्वीकार गरेका थिए । उनले उक्त प्रस्तावको विनम्रता पूर्वक अस्वीकार गर्दै  भने, ‘महान वैज्ञानिकको विवाद नहोस, यस्तो हुन सक्दैन् ।’

१६ बर्षको उमेरमा स्विस फेडरल पोलिटेक्निकको प्रवेश परिक्षा दिएता पनि उनले भौतिक तथा गणित बिषय बाहेकका बिषयमा अपर्याप्त नम्बर प्राप्त गरे । अन्तत उनी पोलिटेक्निकका प्राध्यापकको सल्लाह अनुसार स्वीट्जरल्याण्डको आर्गोवियन केन्टोनल स्कुल गए ।

अल्बट  आईन्सटाईनले थुप्रै आविष्कार गरे जसकारण उनी प्रसिद्ध वैज्ञानिकको नामबाट चिनिन थाले । उनले थुप्रै सिद्धान्तको प्रतिपादनसँगै ज्यूरिख विश्व विद्यालयमा प्राध्यापक नियुक्त भए । २६ बर्षको उमेमा उनले सापेक्षताको सिद्धान्त प्रतिपादन गरे जसले उनलाई विश्वमा चर्चित बनायो । यस बिषयमा उनले चार लेख लेखे  जसले भौतिक विज्ञानको मुहार  फेरिदियो  ।

यस सिद्धान्तको प्रसिद्ध समिकरण हो E=mc2 जसबाट परमाणु बम बनाउन सकियो । जसका कारण ध्वनी चलचित्र तथा टिभीको बारेमा अनुसन्धान गर्न सकियो । यहि आविष्कारका कारण आईन्सटाईन लाई १९९१ मा विश्व प्रसिद्ध नोवल पुरष्कार  प्रदान गरिएको थियो ।

स्नातक अध्ययन गरेपछि  उनले  विद्यार्थी  पढाउने योजना बनाए तर उनमा भएको अधिक ज्ञानका कारण सुरुवातमा उनले  जागिर पाउन सकेनन् ।

सन् १९०२ मा अल्बटले स्वीट्जरल्याण्डको बर्न शहरमा एक अस्थायी जागिर पाए ।  त्यसपछि उनीसँग  शोध लेख्ने र प्रकाशित गर्ने पर्याप्त समय मिल्यो । तत्पश्चात उनको मेहनतले डाक्टरको उपाधी हासिल गरे ।

रोचक तथ्य
अल्बर्ट आईन्सटाईन एक दिन भाषणका लागि जाँदै गर्दा बाटोमा ड्राइभरले भने मैले तपाईको भाषण यति पटक सुनिसकेँ की तपाइको भाषण म आफैँ दिन सक्छु । ड्राइभरको कुरा सुनेपछि उनले भने त्यसो भए ठिकै छ  आज मेरो ठाउँमा तिमीले भाषण दिनु । तत्पश्चात ड्राइभरले आईन्सटाईनको जस्तै दमदार भाषण गरे । भाषणपछि ड्राइभर आत्मविश्वासका साथ सोधिएको प्रश्नको जवाफ पनि दिए ।

महान वैज्ञानिक आइस्टान आफ्नो दिमाखमा अनुसन्धानको भिडियोको खाका तयार पार्थे ।

संसारका महान वैज्ञानिक आइस्टान बाल्यकालमा पढ्न तथा लेख्नमा कमजोर थिए । त्यस्तै उनी विश्वविद्यालयको प्रवेश परिक्षामा अनुत्तिर्ण भएका थिए । यस्तै उनी भुलक्कड पनि थिए । यतिसम्म भुलक्कडकी उनी आफ्नो नामसमेत बिर्सन्थे ।

जर्मन वैज्ञानिक आईन्सटाईनले इजरायलको राष्ट्रपति बन्ने प्रस्ताव समेत अस्वीकार गरेका थिए । उनले उक्त प्रस्तावको विनम्रता पूर्वक अस्वीकार गर्दै  भने, ‘महान वैज्ञानिकको विवाद नहोस, यस्तो हुन सक्दैन् ।’

कानुनी रुपमा १९०९ तथा १९१९ मा गरी उनको दुई विवाह गरेका आईन्सटाईन १९०२ मा अवैध सन्तानको पिता बने । उनले पहिलो विवाह आफ्नो भतिजीसँग गरेका थिए ।

आईन्सटाईनको मृत्युपछि परिवारको अनुमतीबिना उनको दिमाग निकालिएको थियो । यो अनैतिक कार्य एक डाक्टरले आफ्नो रिसर्चका लागि गरेका थिए । सन् १९७५ मा उनका छोरा ह्यान्सको अनुमतिमा उनको दिमागबाट २४० नमूना वैज्ञानिकमाझ  अनुसन्धाका लागि पठाइयो । त्यतिबेला उनको दिमाखमा सामान्य मानिसमा भन्दा ज्यादा कोष रहेको बताइयो ।

प्रतिक्रिया दिनुहोस्