ड्रिपेशनका शिकार भएका कपिल शर्मा एयपोर्टमा यस्तो अवस्थामा भेटिए



०६ असार २०७५

भारतीय चर्चित कमेडियन बादशाह कपिल शर्मा तीन महिनापछि एयरपोर्टमा  देखिएका छन् । उनलाई देख्दा यस्तो लाग्छ पछिल्लो दिनहरुमा उनको स्वास्थ्य स्थितीमा केही सुधार आएको अनुमान गर्न सकिन्छ ।

सामाजिक संजाल ट्वीटर मार्फत आफ्नो स्वास्थ्यको बारेमा फ्यानसँग कुराकानी गर्दै यसो भने, म पहिलोटक यती धेरै मोटो भएको छु ।

उनले भारतीय चर्चित रियालिटी शो कमेडी नाइटस् विथ कपिल र द कपिल शर्मा शो संचालन गरेका थिए । कपिल शर्मा त्यस समय टेलिभिजन दुनियाँका सार्वधिक व्यस्त र सफल कमेडियन मानिन्थे ।

अष्ट्रेलियाबाट भारत फर्कने क्रममा आफ्नै सहकर्मी सुनिल ग्रोभरसँग दुव्र्यवहार गरेपछि उनको करियर धरापमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्