‘जिरो इद टिजर रिलिज’: शाहरुखसँगै सलमान पनि



३१ जेठ २०७५, काठमाडौँ

वर्षकै प्रतिक्षित बलिउड चलचित्र ‘जिरो’ को इद टिजर सार्वजनिक गरिएको छ ।

इदको अवसर पारेर रिलिज गरिएको चलचित्रमा बलिउडका दुई चर्चित सुपरस्टार साहरुख र सलमानसँगै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्