श्रीदेवीकी छोरी जानवीको ‘धडक’ ट्रेलर रिलिज (भिडियो सहित)



२८ जेठ २०७५, काठमाडौँ

स्वर्गीय चर्चित भारतीय अभिनेत्री श्रीदेवीकी छोरी जानवी कपुर र साहीद कपुरको भाई इशान कपुरको पहिलो चलचित्र ‘धडक‘ को ट्रेलर रिलिज भएको छ ।

शशांक खैतनको लेखन र निर्देशनमा बनेको उक्त चलचित्रको प्रोड्युसर करण जोहर रहेका छन् । चलचित्र २० जुलाई २०१८ मा रिलिज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्