‘ड्रिम गर्ल’को पहिलो गीत सार्वजनिक (भिडियो सहित)



नेपाली चलचित्र ‘ड्रिम गर्ल’को पहिलो गीत सार्वजनिक भएको छ ।

तिम्रो मायामा बोलको गीतमा अन्जु पन्त र सुरेश लामाको आवाज रहेको छ भने संगीत अर्जुन पोख्रेलले दिएका छन् । उक्त गीतमा आकाश श्रेष्ठ र आश्मा गिरीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्