इन्दिरा जोशीको अभिनय र आवाजमा रहेको ‘रेलिमै’ सार्वजनिक (भिडियो सहित)



नेपालकी चर्चित गायिका इन्दिरा जोशी र अर्जुन पाण्डेको आवाजमा रहेको ‘रेलिमै’ गीत सार्वजनिक भएको छ ।

उक्त गीतको शब्द/संगीत प्रतिक पौडेलको र म्युजिक अरेन्जर रिकेश गुरुङको रहेको छ। ‘रेलिमै’मा इन्दिरा र अर्जुन दुबैले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्