सोनिकाको जवानीमा कसले लगायो आगो (भिडियो सहित)



रानु निरौलाको शब्द/संगित  र आवाजमा रहेको ‘आगो लाग्यो मेरो मनैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा सोनिका र मनिस प्रितमको अभिनय रहेको छ । गीतको निर्देशन शिसिर रानाले गरेका हुन् भने कोरियोग्राफ राहुल र राजको रहेको  पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्