सागर आलेको पहिलो ‘कौरा’ गीत सार्वजनिक (भिडियो सहित )



नेपाल आइडलका टप ४ मा पर्न सफल गायक सागर आलेको पहिलो ‘कौरा’ गीत सार्वजनिक भएको छ ।

हितको माया सोल्टीनी‘ बोलको गितमा सागर आले र एलिना गुरुङको स्वर रहेको छ । उक्त गीतमा लय/शब्द रेशम गुरुङको रहेको छ भने एरेन्जर दुर्गा गुरुङ रहेका छन् । एरेन्जर दुर्गा गुरुङ हुन् । गीत मार्मिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्