सरकारी मापदण्ड उलङ्घन गर्ने २५ म्यानपावर कम्पनी (सूचीसहित)



११ जेठ २०७५, धनगढी

सरकारले तोकिएको मापदण्ड उलङ्घन गर्ने २५ मेनपावर कम्पनि रोक्का गरेको छ । सरकारले रोक्का गरिएका कम्पनिहरुबाट वैदेशिक रोजगारीको काम नगर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

यी हुन् सरकारले रोक्का गरेका २५ मेनपावर कम्पनि।

१. स्तुपा ओभरसिज प्रा.लि.
२. अल हेरा ओभरसिज प्रा.लि.
३. अल जफार इण्टरनेशनल प्रा.लि.
४. एट्लास ओभरसिज इप्लोइमेण्ट प्रा.लि.
५. डायमण्ड ओभरसिज सभिर्सेज प्रा.लि.
६. डायनामिक ग्लोबल एच।आर। प्रा.लि.
७. इमराल्र्ड इण्टरनेशनल कन्सल्टेन्सी प्रा.लि.
८. इभरग्रिन मेनपावर प्रा.लि.
९. जि।एस। इप्लोइमेण्ट सर्भिस प्रा.लि.
१०. हिमालयन मेनपावर सर्भिस प्रा.लि.
११. इनोभेटिभ सर्भिसेज प्रा.लि.
१२. जब प्लेसमेण्ट सर्भिसेज प्रा.लि.
१३. जब वल्र्ड इण्टरनेशनल ओभरसिज प्रा.लि.
१४. कर्नाली ओभरसिज सर्भिसेज प्रा.लि.
१५. लिंक स्टार मेनपावर सर्भिसेज प्रा.लि.
१६. मार्कोपोलो इप्लोइमेण्ट सर्भिसेज प्रा.लि.
१७. मदरल्याण्ड ओभरसिज प्रा.लि.
१८. प्यानडोरा इन्कर्पोरेशन प्रा.लि.
१९. प्याथ इण्टरनेशनल इप्लोइमेण्ट सर्भिस प्रा.लि.
२०. फिसल्याडर इप्लोइमेण्ट सर्भिस प्रा.लि.
२१. प्रिसाइस इण्टरनेशनल प्रा.लि.
२२. राप्ती प्लेसमेण्ट सर्भिसेज प्रा.लि.
२३. रेसुङ्गा इण्टरनेशन प्रा.लि.
२४. शुभम ओभरसिज इप्लोइमेण्ट प्रा.लि.
२५. सिग्मा इण्टरनेशनल प्रा.लि.

प्रतिक्रिया दिनुहोस्