राष्ट्रकवि माधव घिमिरे अस्वस्थ्य, ग्राण्डी अस्पतालमा भर्ना गरियो



७ जेष्ठ २०७५, काठमाडौं

नेपाली साहित्यका एक धरोहर तथा राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछी घिमिरेलाई तत्काल ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

अस्पताल श्रोतका अनुसार घिमिरेलाई चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् । तर, नेपालमा इन्टेरस्कोपीको  विज्ञको अभाव छ ।  घिमिरेको उपचारको लागि  इन्टेरस्कोपीको विज्ञ भारतबाट बोलाउन अस्पतालले समन्वय गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्