गायिका निशाको ‘झर्की झर्की’ सार्वजनिक (भिडियो सहित)



गायिका निशाको ‘झर्की झर्की’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको गीतमा एन्नी, एस राज, निशा र रमेश फिचर्ड छन् ।

सिलान लम्सालले सम्पादन गरेको  भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्