‘रेस ३’को ट्रेलर सार्वजनिक (भिडीयो सहित)



०२ जेठ २०७५, मुम्बई

अभिनेता सलमान खानद्वारा अभिनित बहुप्रतिक्षित चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा भरपुर एक्सन र स्टाइललाई महत्व दिइएको छ ।

सन् २००८ मा प्रदर्शनमा आएको ‘रेस’को तेस्रो भागमा रेमो डिसुजाको निर्देशन रहेको छ । चलचित्रमा सलमान खानसँगै अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्ना्न्डिज, डेजी शाह, सकिब सलिम अभिनय रहेको छ ।

रिलिजको एक महिना अघि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्