अधिकारकर्मी विनिता तामाङ न्यूयोर्कमा सम्मानित



२८ वैशाख २०७५, न्यूयोर्क

नेपालमा बालबालिका तथा महिला अधिकारको क्षेत्रमा सक्रिय सिन्धुलीकी विनिता तामाङलाई अमेरिकी सिटी काउन्सिलले कम्युनिटी लिडरको रुपमा सम्मान गरेको छ ।

विगत केही वर्षदेखि न्यूयोर्कलाई आफ्नो कर्मथलो बनाई सामाजिक गतिविधिमा समेत संलग्न तामाङ सम्मानित भएको जानकारी तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्याल लामाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्