अचम्मको ढुंगा जमिनभन्दा माथि हावामै अड्किएको छ, कारण सहित !



आज हामी यस्तो ठाँउको बारेमा जानकारी दिदैछौँ जहाँ हावामा ढुंगा अडिएको छ । सुन्दा यो कुरा केही चमत्कारी र अविश्वनिय लाग्छ । तर यो सत्य कुरा हो । सूफी संत हजरत ख्वाजा मोइनुद्दीन हसन चिश्ती की दरगाहको डण्छ वर्ष द्दद्ध मार्च को शुरू हुन लागेको छ। यसका लागि यहाँ दुनियाभरीका मानिसहरु आउन लागेका छन्।

यो ठाँउमा यस्तो चमत्कारी पथ्थर छ जो विना कुनै साहरा जमिन देखि २ फिट उचार्इमा अडिएको छ। यो ढुंगा मानिसहरुका लागि कुनै आश्चार्य भन्दा कम छैन। दुनियाँका वैज्ञानिक यो ढुंगाको चमत्कार पत्ता लगाउने कोशिस गरिररहेका छन् । यद्यपि अहिलेसम्म कुनै सफलता मिल्न सकेको छैन।

ढुंगा अजमेर शरीफ दरगाह तारागढ पहाडमा छ । अजमेरको दरगाहमा हिन्दुस्थानको अलवा इरानी आर्किटेक्चरको झलक पनि देख्न सकिन्छ। यो दरगाहलाई मुस्लिमका साथै अन्य केही धर्मका मानिसहरुले पनि मान्ने गरेका छन् । यो ठाँउमा केही चमत्कारी अद्भुत चिज देख्न पाइन्छ यीनै चिज मध्ये यो ढुंगा पनि एक हो । यो ढुंगा लड्न लागेको बेला खज्वा साहवको याद गर्दा हवामा रोकिएको मुस्लीम धर्मवलम्वीहरु बताउँछन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्