मूर्तिसँग खिचिएका दोहोरो अर्थ दिने केहि रोचक तस्वीरहरु



काठमाडौँ। केही मूर्ति यस्तो हुन्छ कि जुन देखेर कसै न कसैको याद आइहाल्छ र केही यस्तो हुन्छ जुन देखेर मन श्रद्धाले भरिन्छ। तर केही मूर्ति यस्तो पनि हुन्छ कि जुन देखेर तपाई पेट मिची-मिची हास्न थाल्नुहुन्छ।

अब तपाईले सोध्नुहोला कि के खास छ त यी मूर्तिहरुमा देख्ने बित्तिकै हाँसो लाग्ने ? त्यसोभयो जवाफ भन्दा राम्रो तपाई स्वयमले ती मूर्तिको तस्वीरहरूमा नजर लगाउनुहोस स्वत: थाहा पाउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्