मोवाईल खर्च ५३ अर्बभन्दा बढी



एक नेपालीले मोबाईल कुराकानीमा कति रुपैयाँ खर्च गर्लान् ?

प्रत्येक व्यक्तिलाई सोध्दा यो प्रश्नको उत्तर निकै सानो रकममा आउला ।

तर, समग्रमा नेपालीले बर्षमा ५३ अर्बभन्दा बढी रुपैयाँ मोबाईल कुराकानमा खर्च गर्छन् ।

नेपालीले मोवाइल प्रयोगमा गर्ने खर्च नेपालका दुई ठुला टेलिकम सेवा प्रदायकको आम्दानीको मुख्य स्रोत पनि हो ।

नेपाली टेलिकम बजारमा अधिकांश हिस्सा नेपाल टेलिकम र एनसेलले ओगटेका छन् ।

दुवै कम्पनीले एक बर्षमा जीएसएम मोवाई सेवाबाट ५३ अर्ब ६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्