यि हुन सोमबार दुर्घटनामा परेको विमानकी पाईलट



त्रिभुवन विमानस्थलमा सोमबार ७१ यात्रुसहित दुर्घटनामा परेको यूएस बंगलाको विमानको मुख्य चालकका रुपमा बंगालदेशी नागरिक पृथुला रसिद थिईन । गम्भिर घाईते अवस्थामा उद्धार गरिएकी रसिदको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बेलायतको नर्थ साउथ बिश्वबिद्यालयमा पाईलटको कोर्स पुरा गरेकी रसिदले एरीराङ फलाईङ स्कुलबाट विमान उडानसम्बन्धी तालिम पुरा गरेकी थिईन । यूएस बंगला एयरलाईन्सको फस्ट क्लास अफिसरको रुपमा कार्यरत पाईलट पृथुला रसिद आईतबारमात्रै बंगालदेशबाट इथियोपियाको उडान भरेर फर्केकी थिईन ।

प्रतिक्रिया दिनुहोस्