धेरै पदको लागि करारमा जागिर खुल्यो (हेर्नुस बिज्ञापनसहित)



विराटनगर, २८ फागुन २०७४

विराटनगर महानगरपालिकाले विभिन्न पदमा करारमा कर्मचारी मागेको छ । महानगरपालिकाले सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र खोप कार्यक्रम तथा प्रशुती सेवाका लागी कर्मचारी करारमा आह्वान गरेको हो ।

विभिन्न चौध पदको लागी कर्मचारी मागेको हो ।

आवेदन सूचना प्रकाशित भएको १५ दिन सम्म दिन सकिने छ ।

01-Mar-2018apm10.indd

प्रतिक्रिया दिनुहोस्