माघ १७ गते चन्द्रग्रहण, यी ४ राशी हुनेहरुकाे भाग्य चम्कने (भिडियो सहित)



काठमाडौं, १४ माघ

बि.स. २०७४ माघ १७ गते, ३१ जनवरीको दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । त्यस दिन ४ ओटा राशीलाइ भाग्य चम्कने दिन रहेको छ ।

बेलुका ६:३६ बाट सुरु भएर ७:१६ मा अन्त्य हुने चन्द्रग्रहणमा भाग्य चम्केको ४ ओटा राशी कुन-कुन हुन् र अन्य राशीहरुलाई कस्तो प्रभाव पर्ने छ ?  थाहा पाउनको लागि तलको भिडियो पुरा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्