हाम्रो बारेमा

नेपाली समाजमा सकारात्मकता र विकास सम्बन्धी सूचना दिने र मानिसहरुमा सकारात्मक भावना र आशाको किरण फैलाउन सहयोग पुर्याउने उद्देश्यका साथ मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा परिवर्तन संचार समुहको स्थापना गरिएको हो ।
हामी स्वदेश तथा विदेशमा रहेका सम्वाददाताहरु र राससको ग्राहक भएकोले त्यहाँबाट प्राप्त समाचार पनि प्रकाशित गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्